images
images

निःशुल्क सी–आस्वा दिने बैंकको संख्या ६ पुग्यो, कुन कुन छन् ?


  • 505
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    निःशुल्क सी–आस्वा दिने बैंकको संख्या ६ पुग्यो,  कुन कुन छन् ?

    काठमाडौं । निःशुल्क सी–आस्वा दिने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले शुल्क घटाएसँगै प्राथमिक शेयर निष्काशनकमा प्रयोग गरिने उक्त प्रणाली क्रमशः निःशुल्क बन्दै गएको हो । 

    अहिलेसम्म सीआस्वा सेवा निःशुल्क गर्ने बैंकहरुमा नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, राष्ट्रिय बाणिज्य र नेपाल बैंक रहेका छन् । 

    नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि आईपीओ भर्दा बैंकहरुले १० देखि १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था थियो । 


    images
    images

    Logo