images
images

ऋणपत्र निष्काशन गर्न लागि सनराइज बैंकले बोर्डमा दियो निवेदन


  • 522
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    ऋणपत्र निष्काशन गर्न लागि सनराइज बैंकले बोर्डमा दियो निवेदन

    काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब बराबरको २० लाख कित्ता शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

    ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । 


    images
    images

    Logo