images
images

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्क्रिम फण्ड २ को इकाई मुल्य समायोजना


  • 395
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्क्रिम फण्ड २ को इकाई मुल्य समायोजना

    काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्क्रिम फण्ड २ को इकाई मुल्य समायोजना भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्क्रिम फण्ड २ को १० प्रतिशत नगद लाभांश बापतको सोमबार नेप्सेले इकाई मुल्य समायोजना गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८.८३ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ९.८३ रुपैयाँमा भएको थियो । 

     


    images
    images

    Logo