images
images

ऋणपत्र निष्काशनको लागि कुमारी बैंकले पायो बोर्डबाट अनुमति 


  • 359
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    ऋणपत्र निष्काशनको लागि कुमारी बैंकले पायो बोर्डबाट अनुमति 

    काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले आइतबार ऋणपत्र निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । 

    अनुमति पाएपश्चात् बैकले अब ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले १० वर्षे अवधि रहेको ११ प्रतिशत ब्याजदर पाइने ‘केबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्र निकाष्शन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ । 


    images
    images

    Logo