images
images

न्याय परिषदले गर्यो जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस 


  • 523
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    न्याय परिषदले गर्यो जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस 

    काठमाडौं । न्याय परिषदले  जिल्ला न्यायाधीशका लागि २१ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा २१  जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।

    जिल्ला न्यायाधीशमा सिफारिस हुनेहरुमा  टेकबहादुर कार्की, प्रकाश कोइराला, ध्रुवकुमार ढकाल ,विकास श्रेष्ठ,नवराज दुलाल ,जगन्नाथ पौडेल, विष्णुप्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल र महेन्द्रबहादुर थापा क्षेत्री रहेका छन् ।

    त्यस्तै,  भीमबहादुर निरौला रामानान्द प्रसाद अधिकारी, मोहन सुवेदी, सुरेशराज खनाल, निर्मला सुवेदी, हर्कबहादुर क्षेत्री, पूर्णिमा कोइराला, तारादेवी महर्जन,डल्लुराम चौधरी,ताराकुमारी शर्मा र भगवती शर्मा ढुंगाना रहेका छन् । 


    images
    images

    Logo