images
images

देउवाले थपे १० जना केन्द्रीय सदस्य


  • 380
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    देउवाले थपे १० जना केन्द्रीय सदस्य

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाले मंगलबार मोहत्तरीबाट किरण यादव, काठमाडौंबाट राधा घले र कल्याणी रिजाल, ललितपुरबाट धना खतिवडा, धादिङबाट उर्मिला थपलियालाई मनोनित गरेका हुन् । 

    यस्तै, मोरङबाट रूक्मीणी कोइराला, झापाबाट गोमा भट्टराई, रुपन्देहीबाट गंगा शाही, सुनसरीबाट लक्ष्मी खतिवडा र नबलपुरबाट सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए 
    । 
    सभापति देउवाले यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । कांग्रेसमा १ सय ६९ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।


    images
    images

    Logo