images
images

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ


  • 419
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

    काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको हो । 

    सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । 


    images
    images

    Logo