images
images

आईओसीले घटाएर पठायो पेट्रोलियम पदार्थको मुल्य 


  • 566
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    आईओसीले घटाएर पठायो पेट्रोलियम पदार्थको मुल्य 

    काठमाडौं । भारतले पट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको छ । आईओसीले पठाएको मुल्यसुची अनुसार पट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेलमा ४ रुपैयाँ ८४ पैसा घटेर पठाएको हो ।  

    अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १ सय ८१ र डिजेल र मट्टितेलको १ सय ७२ रुपैयाँ  रहेकाे छ ।


    images
    images

    Logo