images
images

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 469
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

    सोमवार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo