images
images

आईएमई पेको घण्टी बज्यो अफर सार्वजनिक, रेमिट्यान्स लिँदा स्मार्टफोन जित्ने अवसर


  • 263
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    आईएमई पेको घण्टी बज्यो अफर सार्वजनिक, रेमिट्यान्स लिँदा स्मार्टफोन जित्ने अवसर

    काठमाडौं ।  आईएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सीधै आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्न सकिने बताइएको छ । 

    यो योजना साउन २७ गतेदेखि भदौ १० गतेसम्म दुई हप्ताका लागि कायम  रहनेछ । अफरमा यसरी रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरुबाट हरेक हप्ता १–१ लाई गोला प्रथाबाट विजेता घोषित गरी स्मार्टफोन हस्तान्तरण गरिने आईएमईले जनाएको छ । 


    images
    images

    Logo