images
images

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 429
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । साताको पहिलो दिन सुनचाँदी बजारमा सुनको मूल्यबढेको छ । आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

    शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo