images
images

मिटरब्याज पीडितलाई भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न सरकारको आग्रह


  • 400
    SHARES
  • २०७९ श्रावण २८ गते शनिबार

    मिटरब्याज पीडितलाई भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न सरकारको आग्रह

    काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेभित्र उजुरी गर्न आग्रह गरेको छ ।तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि मिटरब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितलाई आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरिएको हो ।  

    शुक्रबार मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

    home-ministry.jpg

     


    images
    images

    Logo