काठमाडौं । आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाडौं भक्तपुर जिल्लामा मनाउने चलन रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ ।