images
images

७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 439
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनको ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर आज प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo