images
images

कोरोनाले फेरि लिन थाल्यो ज्यान, एकैदिन ५ जनाको मृत्यु


  • 332
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    कोरोनाले फेरि लिन थाल्यो ज्यान, एकैदिन ५ जनाको मृत्यु

    काठमाडौं । कोरोनाको संकमण बढेसगैँ मृत्यु हुनेको संख्यामा पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३४ जनाको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार २ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा  कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । 


    images
    images

    Logo