images
images

अपर हेवाखोलाको ५० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

  • 426
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    अपर हेवाखोलाको ५० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

    काठमाडौं । अपर हेवाखोलाको ५० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार अपर हेवाखोलाको शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेप्सेले सुरुको कारोबारको लागि न्युनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

    images
    images

    Logo