images
images

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 715
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधवार बैंकको २१.३८ प्रतिशत बोनस वापतको २ करोड २८ लाख ४३ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै सो बैंकको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo