images
images

सुनको मूल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 384
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    सुनको मूल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधवार छापावाल सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलवार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, बुधवार तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo