images
images

श्रीजनशील लघुवित्तले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति


  • 358
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    श्रीजनशील लघुवित्तले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । श्रीजनशील लघुवित्तले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्यको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सोमबार बोर्डको अनुमति पाएको हो । 

    कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीको  सो आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo