images
images

नागरिक लगानी कोषको शेयर मुल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 498
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    नागरिक लगानी कोषको शेयर मुल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । आज नागरिक लगानी कोषको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीको ३० प्रतिशत बोनस शेयर पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य २ हजार २ सय १४ रुपैयाँ ६२ पैसामा समायोजन भएको हो । उक्त कम्पनीको अन्तिम शेयर कारोबार २ हजार ८ सय ७९ रुपैयाँमा भएको थियो । 

    नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo