images
images

नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत


  • 466
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल टेलिकमको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलवार कम्पनीको २० प्रतिशत बोनस वापतको ३ करोड किक्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै कम्पनीको सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo