images
images

६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 345
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनको मुल्य ६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo