images
images

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 345
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ६ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले  चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार साउन २४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo