images
images

माछापोखरीमा सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ


  • 523
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    माछापोखरीमा सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ

    काठमाडौं । माछापोखरीमा सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् । प्रहरीले सोमबार माछापोखरीबाट सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । उनले ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त भइ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

    उक्त घटनाबारे उनीलाई प्रहरीले थप अनुसन्धान गरिरहेकाप्रहरीले जनाएको छ । 


    images
    images

    Logo