images
images

नर्भिक हस्पिटलको भवन भत्काउन मेयर बालेनको आदेश 


  • 499
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    नर्भिक हस्पिटलको भवन भत्काउन मेयर बालेनको आदेश 

    काठमाडौं । नर्भिक हस्पिटलले लिजमा लिएर बनाएको संरचना भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आदेश दिएका छन् । शाहको निर्देशन अनुसार थापाथलीमा १ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको उक्त संरचना २४ घण्टा भित्र हटाउन महानगरपालिकाले हस्पिटललाई पत्र काटेको छ । 

    297647282_1201358710641735_3806888344616034689_n.jpg


    images
    images

    Logo