images
images

राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गर्ने


  • 576
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गर्ने भएको छ । आइतबार बैंकले सुचना जारी गर्दै यस्तो जनाएकोे हो । 

    यस रेमिटले आफूले पाएको इजाजतपत्र रद्द गरिपाउँ भनि राष्ट्र बैंकमा निवेदन दिएको थियो । उक्त निवेदनलाई स्वीकार गर्दै राष्ट्र बैंकले ३५ दिने म्याद दिएर खारेजीको सुचना निकालेको हो । उक्त रेमिटसँग कुनै लेनदेन बाँकी भए सो अवधिभित्र राष्ट्र बैंकमा निवेदन दिन भनिएको छ । 

    साथै उक्त समयभित्र कुनै निवेदन नपरेमा इजाजतपत्र रद्द गरि बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।

    yes-remit-1536x1390.jpg

     


    images
    images

    Logo