images
images

ज्योति लाईफ इन्स्योरेन्सले बनायाे लगानीकर्ताको हात खाली


  • 456
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    ज्योति लाईफ इन्स्योरेन्सले बनायाे लगानीकर्ताको हात खाली

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । शुक्रवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई कुनै पनि लाभांस नदिने निर्णय गरेको हो । 

    कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  


    images
    images

    Logo