images
images

एशियन लाइफ इस्योरेन्सले गर्यो १५.२६ प्रतिशत लाभांश घोषणा 


  • 447
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    एशियन लाइफ इस्योरेन्सले गर्यो १५.२६ प्रतिशत लाभांश घोषणा 

    काठमाडौं । एशियन लाइफ इस्योरेन्सले १५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । इस्योरेन्सले गत  आर्थिक बर्षको मुनाफाबाट सो लाभांश घोषणा गरेको हो । जसअनुसार कम्पनीको साउन २० गते बसेको बैठकले १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश  घोषणा गरेको हो ।

    उक्त लाभांश इस्योरेन्सको आगामी बर्षको साधारणसभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउने छन् । 


    images
    images

    Logo