काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।
प्रहरीमा निकै आकर्षक मानिन थालिएका डीएसपी लामो समयदेखि रोकाइ राखेको थियो ।
