images
images

हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेन्ज कति ?


  • 379
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेन्ज  कति  ?

    काडमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । शुक्रवार सो कम्पनीको १ करोड ९ लाख  कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो दिनको कारोवारको लागि न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । 

    सो शेयर शुक्रवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo