काठमाडौं । नेपाल लाईफ इस्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको ७३ लाख ८७ हजार १ सय ६९ दशमलब ९० कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको हो ।
संस्थापक शेयर साधारणमा परिणत भएसँगै कम्पनीमा संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम भएको छ ।