images
images

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मसिंर ४ गते हुने मन्त्रिपरिषद्को निर्णय


  • 416
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    प्रदेश र प्रतिनिधि सभा निर्वाचन मसिंर ४ गते हुने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनाव मंसिर ४ मा हुनेबारे सहमति गरेको थियो ।

    साेही सहमितका आधारमा बिहीबार मन्त्रिपरिषदको निर्णय गरेको हो ।


    images
    images

    Logo