images
images

बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 401
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँले कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँले कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo