images
images

निरन्तर ओरालो लाग्दै डलर, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 574
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    निरन्तर ओरालो लाग्दै डलर, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ २५ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २८ रुपैयाँ ६० पैसा र विक्रिदर १ सय २९ रुपैयाँ २२ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo