images
images

घट्यो सुनचाँदीको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 648
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    घट्यो सुनचाँदीको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनको मुल्य ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मुलय प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले गिरावट आएर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo