images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 495
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । मंगलवार सगरमाथा इन्स्योरेन्स र एनएबी माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर वापतको २२ लाख २२ हजार ७सय १५ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने एनएबी माइक्रोफाइनान्सको २१.५० प्रतिशत बोनस शेयर वापतको ११ लाख ६० हजार ५ सय ८० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo