images
images

लक्ष्मी क्यापिटलले गर्यो लाभांश घोषणा


  • 528
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    लक्ष्मी क्यापिटलले गर्यो लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी क्यापिटलले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटि फण्ड का इकाइधनीहरुलाई कर सहित ५-५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    बुकक्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुले उक्त लाभांश पाउनेछन्।


    images
    images

    Logo