images
images

नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • 417
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । ७० प्रतिशत हकप्रद बापतको २३ लाख १९ हजार ७ सय ५८ कित्ता  हकपद शेयर नेप्सेमा सूचीकृत भएको हो । यस अघि फाइनान्सले शेयरधनीलाई १ः०.७० अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । 


    images
    images

    Logo