काठमाडौं । गरिमा विकास बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको १६ प्रतिशत बोनस बापतको ६३ लाख १७ हजार ९२ कित्ता बोनस शेयर नेप्सेमा सचीकृत भएको हो । कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृतसगैँ दोस्रो बजारको लागि कारोवारको लागि योग्य भएको छ ।