images
images

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 335
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। समे आईपीओमा आवेदन दिने आज अन्तिम दिने आज अन्तिम दिन हो ।

    कम्पनीले कुल ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको छ। सो शेयरमध्ये  २३ हजार ५ सय २१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५८ हजार ८सय ३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएर बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि  बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त गरेको  छ।


    images
    images

    Logo