काठमाडौं । कालिका पावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृतसगैँ दोस्रो बजारको लागि कारोवारको लागि योग्य भएको छ ।