images
images

हकप्रद शेयर निष्काशनका लागि राधी विद्युतले पायो बोर्डको अनुमति


  • 316
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    हकप्रद शेयर निष्काशनका लागि राधी विद्युतले पायो बोर्डको अनुमति

    काठमाडौं । राधी विद्युतले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्ड (सेवोन) ले अनुमति पाएको छ ।बोर्डले कम्पनीलाई आज साउन ९ गते हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

    कम्पनीले १ः१.४७ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद शेयर निष्काशन गर्नछ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

     

     


    images
    images

    Logo