काठमाडौं । राधी विद्युत कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७९ साउन ३० गते
समय : बिहान ११ बजे
स्थान : कम्पनी कार्यलय, त्रिपुरेश्वर, काठमाडौं (सभा जुम मार्फत हुनेछ)
छलफलका विषयहरु :
- आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गर्ने
- आर्थिक वर्षको वासताल, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गर्ने
- २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति गर्ने
बुकक्लोज : २०७९ साउन २० गते