images
images

२ कम्पनीको साढे १ करोड कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 561
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    २ कम्पनीको साढे १ करोड कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा २ कम्पनीको १ करोड ५७ लाख ७० हजार कित्ता बोनस शेयर सुचीकृत भएको छ । बुधवार आइएमई जनरल इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर वापतको ८ लाख १० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ४९ लाख ६० हजार  कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo