images
images

आदर्श लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज 


  • 403
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    आदर्श लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज 

    काठमाडौं । आदर्श लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सोमवार कम्पनीको २ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो दिनको कारोवारको लागि न्यूनतम १ सय २२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । 

    सो शेयर सोमवार नेप्सेमा सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo