काठमाडौं । नयाँ सारथी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार नयाँ सारथी नेपाल लघुवित्तको १९ प्रतिशत बोनस बापतको ४ लाख ८४ हजार ४ सय १२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यो लघुवित्तको बोनस शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारको लागि योग्य भएको छ ।