काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ । सो कम्पनीको हकप्रद शेयर बापतको १०० प्रतिशत आइतबार नेप्सेले मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ७५ दशमलव ५० रुपैयाँ कायम भएकाे छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ४३ रुपैयाँ भएको थियो ।