images
images

स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 368
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रवार कम्पनीको १९ प्रतिशत बोनस शेयर वापतको १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo