images
images

सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ जारी गर्नका लागि बोर्डमा दियो निवेदन


  • 363
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ जारी गर्नका लागि बोर्डमा दियो निवेदन

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजन प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ विक्री गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । 

    कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय  रुपैयाँको दरले ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

    कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


    images
    images

    Logo