काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले ३९.३६३३ प्रतिशत बापतको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।
उक्त हकप्रद शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।